गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
शुक्रबार, फागुन १, २०८२
स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
स्थानीय तहको कानुनी अधिकारमा हस्तक्षेप नगर्न गाउँपालिका महासंघको चेतावनी, यस्ता छन् ९ घोषणा
शुक्रबार, भदौ १४, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको कानुनी अधिकारमाथि हस्तक्षेप नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारलाई चेतावनी दिएको छ
पालिकाको नेतृत्व नभए कसलाई कार्यवाहक दिने ? महासंघले विकल्प दियो, जलेश्वरले निर्णय नै गर्यो
शुक्रबार, असार ७, २०८१
संयोग नै मान्नुपर्छ, महासंघको सुझावको भोलिपल्टै अर्थात शुक्रवार जलेश्वर नगरपालिकाले नगर कार्यपालिकाका सदस्यमध्ये बहुमतीय पूणालीका आधारमा कार्यवाहकको जिम्मेवारी तोकेको छ
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस
आइतबार, साउन २१, २०८०
गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ


