काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर
काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) गुणस्तर भेटिएको पाइएको छ ।
Weather Update