निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ? 
निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ?  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती सेवामा नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्ने निर्णय गरेको छ
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
३ मिनी संसदको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा संघीय संसदका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा पत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ । 
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ
चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा 
चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा  आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ? 
मिनी संसदका ७ बैठक, कसका के एजेण्डा ?  रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ
चारवटा संसदीय समिति र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची 
चारवटा संसदीय समिति र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची  कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिका बैठक बस्दैछन्
चार संसदीय समितिको बैठक बस्दै 
चार संसदीय समितिको बैठक बस्दै  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय 
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ
Weather Update