कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित ती दुई नदीमा बाढी आएपछि सो बाढी बस्तीमा परेको उनको भनाइ छ । बाढीले सो नगरपालिकाका करिब ३ हजार घरधुरी डुबानमा परेको मेयर चौधरीको भनाइ छ ।
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार 
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार  साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्
Weather Update