मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरेका छन् । 
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । 
Weather Update