त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त  समारोह आज हुँदै छ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए । 
त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध विशेषमा मुद्दा दर्ता 
त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध विशेषमा मुद्दा दर्ता  नक्कली विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्रिविले रोक्यो भारतका २ युनिभर्सिटीको समकक्षता, कुन–कुन हुन् ती ?
त्रिविले रोक्यो भारतका २ युनिभर्सिटीको समकक्षता, कुन–कुन हुन् ती ? उपाधी समकक्षता रोकिएका भारतका विश्वविद्यालयहरुमा विश्वेस्वराय युनिभर्सिटी र पारुल युनिभर्सिटी रहेका छन् ।
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै 
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै  एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ
Weather Update