१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।
Weather Update