Odapalika - The Fourth Estate - चौथो अंग
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिकः प्रधानमन्त्री
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिकः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन्
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे
पाेखरा महानगरकाे  विकासमा अभिभावकीय भूमिका निभाउँछु     
पाेखरा महानगरकाे विकासमा अभिभावकीय भूमिका निभाउँछु      पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन्
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत पाएका छन् ।
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री 
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात भएपछि बाहिरिएको बताए । 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक  बुधबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारेका हुन्
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ
लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार बोलाएर छलफल गरेका छन्
Weather Update