लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ
लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार बोलाएर छलफल गरेका छन्
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री 
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन 
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्रीले नेपाल सरकारका कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि 
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै यो अवधिमा थुप्रै उपलव्धि गरको बताएका छन्
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त हस्ताक्षर सकिएलगत्तै उनको औपचारिक भ्रमण टोली नेपाल फर्किनुपर्ने हो ।सुन तस्करीमा उच्चस्तरीय छानविन आयोग बनाउने मिति गत ५ गते नै गुज्रिसकेको छ । उनको अनुपस्थितिमा यो कामसँगै शिक्षकदेखि चिकित्सकसम्मको आन्दोलनले काठमाडौंँ तातेको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
प्रधानमन्त्री प्रचण्डले भेटे संयुक्त राष्ट्र संघका महासचिव 
प्रधानमन्त्री प्रचण्डले भेटे संयुक्त राष्ट्र संघका महासचिव  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने 
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री 
छरितो टिम लिएर शनिवार न्युयोर्क जाँदै प्रधानमन्त्री  संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस 
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस  गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो (२०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्मको) ६ महिनाको कार्यविवरण सार्वजनिक गरेको छ
Weather Update