Odapalika - The Fourth Estate - चौथो अंग
मधेस प्रदेश : सभामुख चयनका लागि आज निर्वाचन हुँदै
मधेस प्रदेश : सभामुख चयनका लागि आज निर्वाचन हुँदै मधेस प्रदेशमा सभामुख चयनका लागि आइतबार (पुस ६) मतदान हुँदै छ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी 
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी  सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन्।
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।
मधेसका सभामुख मण्डल भए पदमुक्त
मधेसका सभामुख मण्डल भए पदमुक्त मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मधेस प्रदेशका ७४ सांसदको रिट: अन्तरिम आदेशका लागि आज पेसी, सरकार गठनको बाटो खुला होला?
मधेस प्रदेशका ७४ सांसदको रिट: अन्तरिम आदेशका लागि आज पेसी, सरकार गठनको बाटो खुला होला? मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश छलफल आज हुने भएको छ । 
सर्वोच्चद्वारा मुख्यमन्त्री नियुक्तिको वैधताबारे लिखित जवाफ माग
सर्वोच्चद्वारा मुख्यमन्त्री नियुक्तिको वैधताबारे लिखित जवाफ माग सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ ।  मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
Weather Update