सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा
बिहीबार, साउन १५, २०८२

सिञ्जा गाउँपालिकाका २ हजार ४०० घरको बीमा, अधिकतम २० लाखको सीमा
बिहीबार, वैशाख १८, २०८२
र्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो

सिञ्जा गाउँपालिकामा नसर्ने रोग शिविर, २७३ को स्वास्थ्य परीक्षण
बिहीबार, फागुन २९, २०८१
सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ शिविरबाट २७३ जना लाभान्वित भएका छन्

पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम
मंगलबार, मंसिर ४, २०८१
जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ

सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार !
शुक्रबार, भदौ २२, २०८०
गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा महिनाका नामसमेत फरक छन् । किनकी ती खस भाषाबाट राखिएका छन् । गाउँपालिका अध्यक्ष धिताले वडापालिकासँग महिना र बारको नाम यसरी सुनाए

जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
बुधबार, भदौ १३, २०८०
सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ

सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री
बुधबार, भदौ १३, २०८०
धार्मिक महोत्सवमा यहाँका झण्डै २०० भन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो