सडक कालोपत्रको माग गर्दै गोलन्जोर गाउँपालिकामा ‘जुनार महोत्सव’
सडक कालोपत्रको माग गर्दै गोलन्जोर गाउँपालिकामा ‘जुनार महोत्सव’ जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द पशुपतिनाथ क्षेत्र वरपर तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
Weather Update