लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठ ५ लाख धरौटीमा रिहा
सोमबार, फागुन ११, २०८२
पोखरामा पुस १३ गतेदेखि सडक महोत्सव आयोजना गरिँदै
बिहीबार, मंसिर १८, २०८२
पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले इस्वी सम्वत् २०२६को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखराबाट भुटानको पारो अब सिधा उडान
बुधबार, मंसिर ३, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा मंगलबारदेखि उडान थालिएको हो।


