Odapalika - The Fourth Estate - चौथो अंग
बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी 
बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी  बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी भएका छन्
बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि 
बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि  बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन्
माइ नगरपालिका–६ मा सुर्यभन्दा मुढा अघि, कसले कति पाए मत ? 
माइ नगरपालिका–६ मा सुर्यभन्दा मुढा अघि, कसले कति पाए मत ?  नगरपालिकोको वडा नम्बर ६ मा भने पहिलोपटक सुर्यले भन्दा स्वातन्त्र उममेदवार डकेन्द्र सिंह थेवेको मुढा चिन्हले बढी भोट ल्याएको छ
बझाङ प्रदेशसभा–१ उपनिर्वाचनः एमाले–कांगेस अघिपछि, अरु उम्मेदवारले कति मत ल्याए ? 
बझाङ प्रदेशसभा–१ उपनिर्वाचनः एमाले–कांगेस अघिपछि, अरु उम्मेदवारले कति मत ल्याए ?  बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । ६ पालिका रहेको यो निर्वाचन क्षेत्रमा २ पालिकाको अनितम परिणाम आउन बाँकी छ
इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित  
इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित   इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङ ११ हजार ७८ मतका साथ अग्रस्थानमा छन्
इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा 
इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा  इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार ३७५ मत वढी ल्याएर अग्र स्थानमा छन्
इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी 
इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी  इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी 
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी  वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७०० कर्मचारी खटाइने भएको छ
उपनिर्वाचनः उम्मेदवारलाई आज निर्वाचन चिह्न 
उपनिर्वाचनः उम्मेदवारलाई आज निर्वाचन चिह्न  उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दिएका छन् । १५ बैशाख बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान तय भइसकेको छ
इलाम २ मा माओवादी र एमालेको मिलन हुने
इलाम २ मा माओवादी र एमालेको मिलन हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ
उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन
उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन १५ बैशाखमा इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा 
माओवादी छाडेका लिम्बू रास्वपाको प्रारम्भिक उम्मेदवारको लिष्टमा  नेकपा माओवादी केन्द्र छाडेर इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूचीमा अटाएका छन्
Weather Update