अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
Weather Update