हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
सोमबार, फागुन १८, २०८२
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बिहीबार, माघ २२, २०८२
स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
शनिबार, माघ १७, २०८२
आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु
बुधबार, मंसिर २७, २०८०
मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी
आइतबार, मंसिर २४, २०८०
एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् ।
यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्
तीनकुने हत्याकाण्डः हत्याको खबर गर्न पुगेका राई प्रहरी नियन्त्रणमा, एमाले नेताले चलाउँथे काठ मिल
शनिबार, भदौ ३०, २०८०
हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका वुवाले भने सो काठमिलमा केही अघि काम छाडेको बताइएको छ । प्रहरीले हत्यामा राईकै संलग्नता रहेको आशंका गरेको छ
काठमाडौँको तीनकुनेमा खुकुरी प्रहार गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ जना पक्राउ
शनिबार, भदौ ३०, २०८०
काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीकाे भनाइ छ


