Odapalika - The Fourth Estate - चौथो अंग
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ...
Weather Update