अर्थ मन्त्रालयले ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनमा के छ ?
मंगलबार, भदौ ३०, २०८३
हाइड्रोको आइपिओले बगाउँदै जनताको धन, तीन वर्षअघिको १०० रुपैयाँको सम्पत्ति घटेर ४६ रुपैयाँ
बुधबार, साउन २७, २०८३
अर्काे एउटा जलविद्युत कम्पनी फेला पर्यो, जसको नेटवर्थ ८ रुपैयाँ ३८ पैसा छ । अर्थात पहिला १०० रुपैयाँ तिरेर आइपिओ किन्नु भएको थियो भने सो १०० रुपैयाँको संपत्ति घटेर अहिले ८ रुपैयाँ ३८ पैसा भएको छ ।
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले भने– हरेक दिन, हप्ता, महिना र वर्षको सुधारको योजना पेश गर्नू
सोमबार, असार १५, २०८३
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट
मंगलबार, जेठ ५, २०८३
अध्यक्ष छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम छनोट गरेको हो ।
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो
सोमबार, वैशाख ७, २०८३
सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
बुधबार, फागुन १३, २०८२
अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।


