राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर निर्णय लिन सुझाव
बिहीबार, वैशाख १७, २०८३
निजामती सेवा विधेयकको मस्यौदाः ३५ सय भन्दा बढी सुझाव
सोमबार, वैशाख १४, २०८३
प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरेको छ । उक्त कार्यसमूहले प्राप्त राय-सुझावहरूको औचित्य र उपयुक्तताका आधारमा मस्यौदालाई परिमार्जन गर्ने कार्य गरिरहेको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारद्वारा आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग
सोमबार, फागुन १८, २०८२
राजस्व परामर्श समितिलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई–कमर्समा लाग्ने कर तथा आर्थिक ऐनबमोजिमका अन्य आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको छ । करका दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक...


