धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
मंगलबार, माघ २०, २०८२
एनपीएलमा कसले के जिते पुरस्कार?
शनिबार, मंसिर २७, २०८२
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन
आइतबार, जेठ ६, २०८१
सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ
राष्ट्रपति रनिङ शिल्डः बूढीनन्दा बिजयी बन्दा हिमाली गाउँपालिका पदकविहीन
सोमबार, माघ २२, २०८०
बाजुरमा संचालित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले जितेको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोमबार, मंसिर २५, २०८०
प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
तारकेश्वर मेयर कप: हिमरश्मीलाई दोहोराे सफलता, उसुमा किन्डरगार्टेनको वर्चस्व
मंगलबार, मंसिर १९, २०८०
जारी दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा हिमरश्मीले दोहोरो सफलता पाएको छ
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी
सोमबार, कात्तिक १३, २०८०
टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ
नख्खु बीले जित्यो दसैँ खसी कप
सोमबार, असोज २९, २०८०
ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कप नख्खु बीले हात पारेको छ
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
शुक्रबार, असोज १२, २०८०
खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन्
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान
शुक्रबार, असोज ५, २०८०
एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ


