रुप बदलिएको हुलाकः  ६० जिल्लामा नागरिकको घरदैलोमै कागजात
रुप बदलिएको हुलाकः  ६० जिल्लामा नागरिकको घरदैलोमै कागजात हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ ।
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ ।
बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स
बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स नागरिकताको प्रतिलिपी लिन वा पासपोर्ट लिनको लागि पनि यस्तै हैरानी व्यहोर्नु परेको होला । तर, यस्ता अनुभव अब चाढै नै विगतको इतिहास बन्दैछन् ।
Weather Update