संसद् छलेर अध्यादेशको बाटोमा बालेन सरकार
संसद् छलेर अध्यादेशको बाटोमा बालेन सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिश गरेको हो । मंगलबार दिउँसो अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को पत्र आएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
Weather Update