सौर्य विद्युत कम्पनी स्थापना गर्न स्थानीय सरकारलाई संघको अनुमति, सेयर किन्न पनि पाउने
आइतबार, वैशाख २७, २०८३
स्थानीय सरकारहरुले सौर्य विद्युत उत्पादन कम्पनी स्थापना गर्न वा त्यस्ता कम्पनीको सेयर खरिद गर्न पाउने भएका छन् ।


