ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम
शुक्रबार, असोज १६, २०८३
समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए बचत फिर्ता, कुन सहकारीका कति जना ?
बुधबार, असोज ७, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ वटा समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ।
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
शुक्रबार, असोज २, २०८३
समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम
सोमबार, साउन २५, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
शनिबार, साउन २३, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता
मंगलबार, साउन १९, २०८३
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन्।
बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउने १० हजारदेखि लाखसम्म फिर्ता गरिँदै
मंगलबार, असार २३, २०८३
बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ?
बिहीबार, जेठ २८, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
मंगलबार, जेठ १२, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३७८ जनाले पाए बचत
सोमबार, जेठ ४, २०८३
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन् ।

