सरुमारानी गाउँपालिकामा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड शिविर हुने
सोमबार, जेठ १८, २०८३
प्युठानको सरुमारानी गाउँपालिकाको आयोजनामा गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) शिविर सञ्चालन हुने भएको छ।


