जटिल प्रसूति समस्या भएका उत्तरगंगा गाउँपालिकाका दुई महिलाको रसुवाबाट हवाई उद्धार
आइतबार, असोज ४, २०८३
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ।
उत्तरगया गाउँपालिकाको बजेट खर्च ६६ प्रतिशत
शुक्रबार, असार २६, २०८३
रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले चालु आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले दिएको जानकारी अनुसार समग्र बजेट खर्च ६६.१४ प्रतिशत भएको हो ।


