शिक्षासेवी तथा अनुसन्धाता भिपी अग्रवाललाई सम्झदा
सोमबार, साउन ११, २०८३
भी.पी. अग्रवाल फाउन्डेशनद्वार सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत
सोमबार, साउन ४, २०८३
नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिइएको हो । पुरस्कार भी.पी. अग्रवाल फाउन्डेसनले प्रदान गरेकाे हाे ।


