मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापनाको तयारी, ३ वर्षभित्र पठनपाठन सुरु गर्ने
मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापनाको तयारी, ३ वर्षभित्र पठनपाठन सुरु गर्ने सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु, खटियो ७ टोली
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु, खटियो ७ टोली विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरु गरेको छ ।
संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् ।
शिक्षा ऐन बनाउन सातै प्रदेशमा सरोकारवालासँग संवाद गर्दै शिक्षा मन्त्रालय, सुरु भयो विराटनगरबाट
शिक्षा ऐन बनाउन सातै प्रदेशमा सरोकारवालासँग संवाद गर्दै शिक्षा मन्त्रालय, सुरु भयो विराटनगरबाट शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
Weather Update