बारपाक सुलिकोटका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण 
बारपाक सुलिकोटका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण  गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा 
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा  दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता 
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता  बारपाक सुलिकोट गाउँपालिकालेले पालिकाका ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ
Weather Update