शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई कसले हान्यो गोली ?
                        शुक्रबार, वैशाख ५, २०८२
                    
                
                        
                    
                        
                                आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
                            
                         बिहीबार, मंसिर १३, २०८१
                        
                        
                            कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 
                    
                
                        
                    
                        
                                वडाअध्यक्षको उपचारका क्रममा निधन, पालिकाले दियो शोक बिदा 
                            
                         बुधबार, असोज ९, २०८१
                        
                        
                            कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
                    
                
                        
                    
                        
                                वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले
                            
                         शनिबार, असार १५, २०८१
                        
                        
                            कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसक्नु पर्छ । तर, तोकिएको समयभित्र बजेट आउन नसकेकोले असार २३ गते बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले जानकारी दिए ।
                    
                
                        
                    
                        
                                ४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास
                            
                         आइतबार, फागुन १३, २०८०
                        
                        
                            विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ
                    
                
                        
                    
                        
                                भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा
                            
                         शुक्रबार, माघ ५, २०८०
                        
                        
                            सो दिन (अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन) शुद्धोधन गाउँपालिकाभरी कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न पनि गाउँपालिकोले भनेको छ ।
                    
                
                        
                    
                        
                                अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
                            
                         शुक्रबार, कात्तिक १७, २०८०
                        
                        
                            चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
                    
                

                    
                    