७ स्थानीय तहका भूकम्पपीडितले पाउने भए आवासको दोस्रो किस्ता 
                        बिहीबार, चैत ७, २०८१
                    
                
                        
                    
                        
                                देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई 
                            
                         बिहीबार, पुस ५, २०८०
                        
                        
                            नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर संकलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पपीडितहरुको लागि हस्तान्तरण गरिएको छ
                    
                
                        
                    
                        
                                भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति 
                            
                         मंगलबार, मंसिर १२, २०८०
                        
                        
                            भूकम्पले गरेको क्षतिको तथ्यांकहरु सार्वजनिक भइरहदा भुकम्पले भन्दा त्रिपालमा बस्नुपरेका कारण चिसोले धेरै नागरिकलाइ असर गरेको देखिएको छ
                    
                
                        
                    
                        
                                २३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित
                            
                         आइतबार, मंसिर १०, २०८०
                        
                        
                            १७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन्
                    
                
                        
                    
                        
                                नलगाड नगरपालिकाको मुलीमा जस्तापाता ठोकिरहेका प्रदीप पौडेलहरू
                            
                         शुक्रबार, मंसिर ८, २०८०
                        
                        
                            नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेको स्थानमा अस्थाई टहरा निर्माण गरिरहेको छ
                    
                
                        
                    
                        
                                जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने
                            
                         मंगलबार, मंसिर ५, २०८०
                        
                        
                            प्रदेश सरकारले यसअघि नै अस्थायी आवास निर्माणका लागि भनेर एक अर्ब बजेट छुट्याएको थियो । सङ्घीय सरकारले प्रदेशसँग समन्वय नगरेपछि उक्त रकम के गर्ने भन्नेबारे अन्योल छ
                    
                
                        
                    
                        
                                जाजरकोट भुकम्पः ३०० बोतल पानी दिएपछि राहत वितरण नै रोक्यो भेरी नगरपालिकाले 
                            
                         शुक्रबार, मंसिर १, २०८०
                        
                        
                            स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले दिएको पर्याप्त राहत सामग्रीलाई स्थानीय तहमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको थियो
                    
                
                        
                    
                        
                                भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति 
                            
                         बिहीबार, कात्तिक २३, २०८०
                        
                        
                            भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
                    
                
                        
                    
                        
                                भूकम्पपीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने 
                            
                         बुधबार, कात्तिक २२, २०८०
                        
                        
                            राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन्
                    
                
                        
                                भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख 
                            
                         बुधबार, कात्तिक २२, २०८०
                        
                        
                            कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरेको छ
                    
                
                        
                    
                        
                                भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
                            
                         मंगलबार, कात्तिक २१, २०८०
                        
                        
                            राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन्
                    
                
                        
                    
                        
                                राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे 
                            
                         मंगलबार, कात्तिक २१, २०८०
                        
                        
                            राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
                    
                
                        
                    
                        
                                भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 
                            
                         मंगलबार, कात्तिक २१, २०८०
                        
                        
                            म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
                    
                

                    
                    