अदानचुली गाउँपालिकामा सडक स्तरोन्नति गरिँदै
शनिबार, मंसिर २०, २०८२
अदानचुलीको रमिताः अध्यक्षले तोकेका प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोसियो, मन्त्रालयले तोकेका बेपत्ता
आइतबार, चैत ३१, २०८१
काफ्ले नगएपछि मन्त्रालयले पालिकाका कर्मचारी प्रदीप भण्डारीलाई कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो । भण्डारी सातौं तहका अधिकृत हुन् । तर, मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको दिनदेखि नै भण्डारी गाउँपालिकामा सम्पर्क विहिन भएको अध्यक्ष सिंहले बताए ।
अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार
बिहीबार, साउन १७, २०८१
गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत
बिहीबार, फागुन १७, २०८०
हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
शाखा प्रमुख हटाउन अदानचुली गाउँपालिका अध्यक्षको निर्देशन
शुक्रबार, मंसिर ८, २०८०
हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले पालिकाभित्र द्धन्द्ध निम्त्याएको गम्भीर अभियोग लगाउँदै पािलकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख मानदत्त ढकाललाई जिम्मेवारीमुक्त गर्न निर्देशन


