वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
वडाध्यक्ष साहको निधन
आइतबार, कात्तिक ९, २०८२
नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
आइतबार, मंसिर २, २०८१
नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
अमेरिकाबाट वडाध्यक्ष नफर्किएपछि कार्यालयमा तालाबन्दी
बिहीबार, कात्तिक ८, २०८१
खोटाङकाे साकेला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएछि कार्यालयमा तालाबन्दी गरिएको छ ।
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग
शुक्रबार, भदौ १४, २०८१
महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ ।
वडाध्यक्षले ४२ वटा अधिकार पाउदा वडा सदस्यलाई जम्मा ३ अधिकार !
शुक्रबार, माघ ५, २०८०
वडाबाट हुने अधिकांश काम, कर्तव्य र अधिकारमा वडामा निर्वाचित ४ जना सदस्य भने बैठकमा उपस्थित भएर सही धस्काउनमा मात्रै सिमित छन्
यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ


