Odapalika - The Fourth Estate - चौथो अंग
धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग 
धुलिखेल नगरपालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारसँग माग  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ
उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ?
उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ? धुलिखेल नगरपालिका क्षेत्रभित्र भने मेयर ब्यान्जुको आचारणलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ । 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर  विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता 
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता  धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’ कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माकाे भनाइ छ ।
१७ स्थानीय तहमा ‘नमूना रोजगार कार्यक्रम’ धुलिखेलले छान्यो ४३८ जना
१७ स्थानीय तहमा ‘नमूना रोजगार कार्यक्रम’ धुलिखेलले छान्यो ४३८ जना सरकारले १७ स्थानीय तहलाई नमूना रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलबाट कार्यक्रम सुरु गरेको हो
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ
Weather Update