कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ?
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ? कानुन सचिवले कानुन उल्लघन गरेको समितिले गुनासो गरिरहेको समयमा पूर्वन्यायाधीश मन्त्रीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
स्वीकृति नलिई क्यालेण्डर छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने
स्वीकृति नलिई क्यालेण्डर छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने कार्यकारी निर्देशक पन्थीले पात्रो र क्यालेण्डर प्रकाशन गर्ने सबै सस्था, कम्पनी, निकाय वा व्यक्तिले अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए । 
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने
नयाँ पात्रोका लागि १५ वटाले पाए स्वीकृति, माघ १५ देखि आउने स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ
Weather Update