राप्ती नगरपालिकाका डाक्टरदेखि मालीसम्मका ७४ कर्मचारीको जागिर एकैपटक चट 
                        सोमबार, जेठ २६, २०८२
                    
                
                        
                    
                        
                                प्रशासकीय अधिकृत दिन राप्तीले लेख्याे संघीय सरकारलाई पत्र 
                            
                         सोमबार, माघ २८, २०८१
                        
                        
                            लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कार्यसम्पादनमा असर परेको भन्दै चितवनको राप्ती नगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ ।
                    
                
                        
                    
                        
                                प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्र कार्यालय आएपछि स्थानीय सरकारले गुहार्यो प्रधानमन्त्रीलाई 
                            
                         आइतबार, कात्तिक ४, २०८१
                        
                        
                            प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे । 
                    
                
                        
                    
                        
                                जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले  
                            
                         सोमबार, साउन २८, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पूर्ववत निर्णयमा अडिग हुन नसक्दा प्रमुख प्रशासकीय अधिकृतहरुलाई पेन्डुलम बनाउने काम सुरु भएको छ
                    
                
                        
                    
                        
                                २ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि 
                            
                         बुधबार, जेठ ९, २०८१
                        
                        
                            ६ जेठ, ७९ जेठमा राप्ती नगरपालिकाका मेयरका रुपमा पदभार ग्रहण गरेका शमशेर लामाले जनजिवीकाका सवालमा ३ वटा अठोट गरेका थिए । उनको अठोट थियो– गाँस, बास र कपास
                    
                
                        
                    
                        
                                नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
                            
                         शुक्रबार, चैत २३, २०८०
                        
                        
                            चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
                    
                
                        
                    
                        
                                ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका 
                            
                         बुधबार, चैत २१, २०८०
                        
                        
                            मेयर लामाले नगरभित्र रहेका बृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको बताए
                    
                
                        
                    
                        
                                राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ?
                            
                         सोमबार, चैत १९, २०८०
                        
                        
                            पालिकाले आइतबार ७ दिनको समय राख्दै सूचना सार्वजनिक गर्दै उक्त प्रशिक्षकको माग गरेको हो
                    
                
                        
                    
                        
                                राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द, पोसाक र कार्ड नभएका कर्मचारीलाई ‘नो इन्ट्री’
                            
                         आइतबार, चैत १८, २०८०
                        
                        
                            चितवनको राप्ती नगरपालिकाले आज (आइतबार) देखि कर्मचारी पोसाक र परिचयपत्र नभिरेका कर्मचारीलाई प्रवेशमा रोक लगाएको छ
                    
                
                        
                    
                        
                                राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ? 
                            
                         सोमबार, चैत ५, २०८०
                        
                        
                            चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नानीबाबुको साथी बन्न अभिभावकलाई पत्र लेखेका छन्
                    
                
                        
                    
                        
                                राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज 
                            
                         सोमबार, माघ २९, २०८०
                        
                        
                            चितवनको राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ
                    
                
                        
                    
                        
                                राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क 
                            
                         बुधबार, माघ १७, २०८०
                        
                        
                            राप्ती नगरपालिकाभित्रका  विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन ।  एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत  नगरपालिकाले नै तिरिदिन्छ
                    
                

                    
                    