काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक 
काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक  काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ ।
मनसुनी वायुको प्रभावः आज यी क्षेत्रमा पर्दैछ पानी
मनसुनी वायुको प्रभावः आज यी क्षेत्रमा पर्दैछ पानी देशभर मनसुनी वायुको प्रभाव कायम नै रहँदा आज पनि देशका कतिपय भूभागमा पानी पर्ने सम्भावना छ
७ बुँदे सहमतिबाट बनेको कांग्रेस–एमाले सरकारका ८ बुँदे संकल्प, स्थानीय तहको कुरै छैन
७ बुँदे सहमतिबाट बनेको कांग्रेस–एमाले सरकारका ८ बुँदे संकल्प, स्थानीय तहको कुरै छैन प्रतिवद्धताको मस्यौदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । 
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ
स्वर्णिम वाग्ले भन्छन्– ७५३ स्थानीय तह चाहिँदैन, ५०० मा झारौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् । 
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ ।
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर) संविधान दिवसको अवसरमा बिहीबार सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल,  कुन सामानमा कति छुट ?
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ? सरकारले  चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
Weather Update