आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको...
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ? सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो,  सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । आज विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।
गगनको सभापति पद फेरि सर्वाेच्चको बेन्चमा, कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न अनुमति
गगनको सभापति पद फेरि सर्वाेच्चको बेन्चमा, कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न अनुमति कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएको हो ।
विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता
विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले दिने भएको छ ।
जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमताः समाधानको लागि सुझाइयो यी विकल्प
जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमताः समाधानको लागि सुझाइयो यी विकल्प समितिले, दीर्घकालीन समाधानका लागि एकीकृत सहरी विकास र वातावरणमैत्री ढल व्यवस्थापनको मोडल प्रस्ताव गरेको छ । जस अन्तर्गत काठमाडौँ महानगरपालिकाले जमल क्षेत्रका भवनहरूमा वर्षाको पानी संकलन गर्ने ‘रेन वाटर हार्भेस्टिङ’ र जमिनमुनि पठाउने ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणालीलाई अनिवार्य गर्नु पर्ने सुझाएको छ ।
ओमानमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
ओमानमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क...
मनसुन सक्रिय : यी प्रदेशमा हुँदैछ भारी वर्षा
मनसुन सक्रिय : यी प्रदेशमा हुँदैछ भारी वर्षा हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।
Weather Update