१५ दलले बुझाए समानुपातिकको बन्दसूची
सोमबार, पुस १४, २०८२
एमालेले आयोगमा बुझाएको समानुपातिकको बन्द सूची
सोमबार, पुस १४, २०८२
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
पर्वतमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
सोमबार, पुस १४, २०८२
सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ?
सोमबार, पुस १४, २०८२
‘हामीले राम्रो कार्य सुरु गरेका छौं । गाउँपालिकाका जनताले आफ्नै पालिकाबाट करदाता सेवा पाएका छन् । जनता खुसी छन् । केही समस्या आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
जाचबुझ आयोगलाई रमेश लेखकको ६ पृष्ठको जवाफ, के भने भदौ २३ को घटना बारे ?
सोमबार, पुस १४, २०८२
तत्कालिन मन्त्री लेखकले सो सम्बन्धमा छानविन गर्न गठिन आयोग समक्ष बयान दिएका हुन् । उनले ६ पृष्ठको लिखित बयान आयोगलाई बुझाएका छन् ।
छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक
सोमबार, पुस १४, २०८२
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् ।
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
सोमबार, पुस १४, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन, सोमबार।
बालेनसँग भएको एकता सहमति रास्वपा केन्द्रीय समितिले गर्यो अनुमोदन
सोमबार, पुस १४, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग पार्टीले गरेको 'बृहत एकता'सम्बन्धी सहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले अनुमोदन गरेको छ।
कुलमान समेट्न आग्रह गर्दै बालेनलाई सुदन गुरुङको चेतावनी: पक्ष लिन बाध्य नपार्नुहोस्
सोमबार, पुस १४, २०८२
जेनजी प्रतिनिधिका एक अगुवा सुदन गुरुङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
एकैदिन विभिन्न पालिकाका नौ फरार प्रतिवादी पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।
भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकीकरण गर्ने सहमति
आइतबार, पुस १३, २०८२
आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।

