वाग्मतीसहित यी स्थानमा मेघगर्जनसहित पानी पर्ने
वाग्मतीसहित यी स्थानमा मेघगर्जनसहित पानी पर्ने नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
तिब्बतको सीमाको पालिका, चुमनुब्रीको फिलिममा मोटर पुग्यो
तिब्बतको सीमाको पालिका, चुमनुब्रीको फिलिममा मोटर पुग्यो गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ।
अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने
अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ ।
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफलमा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसको सुरक्षा र उद्धारका लागि कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गराएका थिए ।
प्रधानमन्त्री कार्कीले बिदाइ सम्बोधनमा भनिन् ‘देशको उज्यालो भविष्य देखिरहेको छु’
प्रधानमन्त्री कार्कीले बिदाइ सम्बोधनमा भनिन् ‘देशको उज्यालो भविष्य देखिरहेको छु’ आफ्नो सम्बोधनको सुरुवातमै प्रधानमन्त्रीले भदौको 'जेन्जी' आन्दोलनमा ज्यान गुमाउने ७६ जना सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । आन्दोलनका क्रममा घाइते भएका २ हजार ६ सयभन्दा बढी व्यक्तिको स्वास्थ्य लाभको कामना गर्दै उनले सहारा गुमाएका परिवारलाई राज्यले एक्लो नछोड्ने प्रतिबद्धता जनाइन् । ८४ अर्बको भौतिक क्षति भएको स्मरण गर्दै उनले भनिन्, 'हामी...
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्ले, डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत काजीबहादुर विष्ट, कलंकीका प्रमुख मालपोत अधिकृत रविन ढकाल र चावहिलका प्रमुख मालपोत अधिकृत भोजराज श्रेष्ठले सेवा हस्तान्तरण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’ यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ। गीतको भिडियोमा काठमाडौँका सडकदेखि देशका विभिन्न स्थानमा भएका चुनावी र्‍याली र सर्वसाधारणको उत्साहजनक सहभागितालाई समावेश गरिएको छ।
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने अदालतले यदि प्रत्येक स्थानीय तह वा वडापिच्छे अल्पसंख्यकको परिभाषा फेर्ने हो भने एउटै जाति कतै बहुमतमा र कतै अल्पमतमा पर्ने भई कानुनी अस्थिरता र अन्योल पैदा हुने उल्लेख गरेको छ । अदालतले ‘अल्पसंख्यक’ शब्दलाई केवल गणितीय न्यूनताको रूपमा मात्र हेर्न नहुने बताएको छ । नेपाल सरकारले राष्ट्रिय जनगणना २०६८ र...
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु
ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरको वडा नं. २७ मा छहारी कृषि एकल महिला फार्मको संचालन सुरु गरिएको हो ।
रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री बन्ने
रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत भएका छन् ।
Weather Update