मेस्सीको दुई गोलसँगै अर्जेन्टिना नकआउट चरणमा
मेस्सीको दुई गोलसँगै अर्जेन्टिना नकआउट चरणमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेसँगै  अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।
लालीगुराँस सहकारीका बचतकर्ताको रकम फिर्ता
लालीगुराँस सहकारीका बचतकर्ताको रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आक्रामक
विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आक्रामक नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेको छ।
विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ ।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल पक्राउ
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल पक्राउ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको हो ।
राजापुरमा सडक स्तरोन्नतिका लागि नापजाँच गरिँदै
राजापुरमा सडक स्तरोन्नतिका लागि नापजाँच गरिँदै बर्दियाको राजापुर नगरपालिकाले वडा नं. ४ मा पर्ने एक प्रमुख सडक खण्डको स्तरोन्नति कार्यका लागि नापजाँचको प्रक्रिया अगाडि बढाएको छ।
कालिञ्चोक गाउँपालिकाले संघ र प्रदेशका योजना सर्भे गर्ने, कुन वडामा कहिले ?
कालिञ्चोक गाउँपालिकाले संघ र प्रदेशका योजना सर्भे गर्ने, कुन वडामा कहिले ? गाउँपालिकाले असार ११ गतेदेखि असार १८ गतेसम्म सबै वडाको सर्भे गरिसक्ने समयतालिका निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जय शिवाकोटीले जानकारी दिए ।
बडिगाड गाउँपालिकाले करारका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने
बडिगाड गाउँपालिकाले करारका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले सो पालिकाभित्रका करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ ।
पाँचखाल नगरपालिकाका मेयरलाई पितृशोक, कांग्रेसको सादगी नेता  खरेलको निधन
पाँचखाल नगरपालिकाका मेयरलाई पितृशोक, कांग्रेसको सादगी नेता  खरेलको निधन काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा  गए  राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका मेयर छन् ।
मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य
मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य गुल्मी जिल्लाको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको प्याकेटिङ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी भएको हो ।
Weather Update