मुस्ताङका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण
मुस्ताङका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिए। उनले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिए।
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
रिलायन्स स्पिनिङमा तीन करोड पाँच लाख ४० हजार २१८ कित्ताको आवेदन 
रिलायन्स स्पिनिङमा तीन करोड पाँच लाख ४० हजार २१८ कित्ताको आवेदन  कम्पनीले आमसर्वसाधारण, वैदेशिक रोजगार र म्युचुअल फन्डतर्फ निष्कासित १० लाख ९८ हजार १६२ कित्ताको लागि तीन करोड पाँच लाख ४० हजार २१८ कित्ता आवेदन परेको जनाएको छ । जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको छ ।
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो।
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
सर्वोच्च अदालतः हदम्याद, तारेख र म्याद थप अनुमति
सर्वोच्च अदालतः हदम्याद, तारेख र म्याद थप अनुमति प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापासहित १९ जनाको...
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ)
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ) आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ ।
महोत्तरीका सबै स्थानीय तहले बन्द गरे विद्यालय, यस्तो छ कारण
महोत्तरीका सबै स्थानीय तहले बन्द गरे विद्यालय, यस्तो छ कारण महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् । 
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ?
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ? नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज (आइतबार) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
चीनको सुपरफास्ट रेलको रेकर्ड- २ सेकेन्डमै ७०० किमि प्रतिघण्टाको गति
चीनको सुपरफास्ट रेलको रेकर्ड- २ सेकेन्डमै ७०० किमि प्रतिघण्टाको गति चीनले तीव्र गतिको यातायात क्षेत्रमा अर्को ठूलो फड्को मारेको छ । चीनको एक सुपरफास्ट चुम्बकीय लेभिटेसन (म्याग्लेभ) रेलले गुडेको दुई सेकेन्डमै  ७०० किलोमिटर प्रतिघण्टाको गति पक्रेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । यो हालसम्मको सबैभन्दा छिटो सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ रेल मानिएको छ ।
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
Weather Update