नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह
नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् ।
ढकारी गाउँपालिकाको अनौठो निर्णयः शनिवारलाई बनायो शुक्रबार, आइतबार हुनेछ शनिवार जस्तो
ढकारी गाउँपालिकाको अनौठो निर्णयः शनिवारलाई बनायो शुक्रबार, आइतबार हुनेछ शनिवार जस्तो संघ सरकारले शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा ढकारी गाउँपालिकाले भने सोभन्दा फरक व्यवस्था लागू गरेको हो ।
एनआईसी एशिया बैंकका ग्राहकले फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट पाउने एनआईसी एशिया बैंकका ग्राहकले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. २ द्वारा ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको आयोजना
सूर्यविनायक नगरपालिका वडा नं. २ द्वारा ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको आयोजना भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ वडा कार्यालयले आफ्ना क्षेत्रका ज्येष्ठ नागरिकहरूका लागि धार्मिक भ्रमणको आयोजना गर्ने भएको छ।
प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका
प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका निजी विद्यालयमा अध्ययरत किशोरीहरुका लागि पनि यो कार्यक्रम विस्तार गर्नुपर्यो भनेर नगरपालिकामा माग आएको उनले सुनाइन् ।
भोटेकोशी गाउँपालिकामा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
भोटेकोशी गाउँपालिकामा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न इच्छुक संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ।
टेम्केमैयुङ गाउँपालिकाका विद्यार्थीलाई प्राविधिक शिक्षामा निःशुल्क छात्रवृत्ति
टेम्केमैयुङ गाउँपालिकाका विद्यार्थीलाई प्राविधिक शिक्षामा निःशुल्क छात्रवृत्ति भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले उच्च शिक्षामा अध्ययनरत आफ्ना क्षेत्रका विद्यार्थीहरूका लागि निःशुल्क प्राविधिक छात्रवृत्तिको अवसर ल्याएको छ।
लक्ष्मीनीयाँ गाउँपालिकाद्वारा असार १८ भित्र भुक्तानी र फरफारक गरिसक्न निर्देशन
लक्ष्मीनीयाँ गाउँपालिकाद्वारा असार १८ भित्र भुक्तानी र फरफारक गरिसक्न निर्देशन धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकाले चालु आर्थिक वर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरूको भुक्तानी असार १८ गतेभित्र लिई फरफारक गरिसक्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ।
बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ?
बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ? स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका अख्तियार स्रोतको भनाइ छ ।
कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ?
कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ? मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिमको व्यवस्था गर्दै अन्य स्थानीय तहहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
Weather Update