आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने,‘रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ ।’
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ‘निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद‚’ उनले भने ।
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सन्जाल (फेसबुक) मार्फत लेखेकी छन्,‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।’
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति गगन कुमार थापाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।
काठमाडौँ जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो, १० वटै क्षेको मतगणना आजै थाल्ने तयारी
काठमाडौँ जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो, १० वटै क्षेको मतगणना आजै थाल्ने तयारी काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान ‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा...
Weather Update