 
                        
                    
                        
                                काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति 
                            
                         बिहीबार, चैत २१, २०८१
                        
                        
                            लामो समयसम्म आफूमाथि लागेको आरोप पुष्टि पनि नभएको र सफाइ पनि नपाएको भन्दै हाजिर गर्न जान लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाइ रोक्न मेयर वालेन साहले नगर प्रहरी परिचालन गरेका छन्
                    
                 
                        
                    
                        
                                नाका बन्द नहुन्जेल खासाबाट सामान ल्याएर बेच्थे बरामद भएको २५ करोडका मालिक 
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            डलर र युरो कारोवारमा संलग्न पौडेल भुकम्पले तातोपानी नाका बन्द हुनुअघि सो नाका हुँदै चिनियाँ सामानको व्यापार गर्थे
                    
                 
                        
                    
                        
                                पर्यटकीय गाउँ बनाउन आँबुखैरेनीका हरेक गाउँलाई ४० लाख, यस्तो छ योजना
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ
                    
                 
                        
                    
                        
                                नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ
                    
                 
                        
                    
                        
                                फुर्सदिलो भएपछि बल्ल निर्वाचक मण्डल सम्झियो संसदले, यस्तो छ स्थानीय सरकारसँगको भेटघाट तालिका 
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            मध्यरातबाट अधिवेशन सकिएसँगै फुर्सदिलो बनेको राष्ट्रिय सभाले बल्ल स्थानीय तहका जनप्रतिनिधि सम्झिएको छ । 
                    
                 
                        
                    
                        
                                भुम्लुका ३७ विद्यालयमा स्थानीय सरकारको लोगो अंकित ड्रेस, नसक्नेलाई किनिदने जिम्मा वडाको 
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले पालिकाभरका सामुदायिक विद्यालयका लागि एउटै रंग र प्रकारको पोशाक तोकिदिएको छ । 
                    
                 
                        
                    
                        
                                संसद अधिवेशन सकिएको भोलिपल्ट उपसमितिले बुझायो निजामति ऐनको प्रतिवेदन
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            उपसमितिले निजामती सेवाको अनिवार्य अवकाशको उमेर हद अहिलेको ५८ वर्षबाट बढाएर ६० वर्ष बनाइएको छ । यस्तै, कर्मचारी सरुवामा पनि चक्रिय प्रणाली लागू गर्ने भनिएको छ ।
                    
                 
                        
                    
                        
                                सूर्योदय नगरपालिकाले नेपालमै पहिलोपटक गरायो चियाबालीको बीमा
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            सूर्योदय नगरपालिकाका मेयर रनबहादुर राईका अनुसार वडा नम्बर ८ मा पहिलोपटक चियाबालीको बीमा गरिएको छ । उनले चिया वाली बीमा सूर्योदय नगरपालिका बडा नम्बर ८ ले इतिहास बनाएको दाबी गरेका छ
                    
                 
                        
                    
                        
                                पानी पर्ने सम्भावना छैन, तापक्रम घट्ने सम्भावना छैन
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसकये प्रभाव ४ वटा प्रदेशमा बढी छ
                    
                 
                        
                    
                        
                                फ्रोजन मासुमा लाग्ने १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको माग
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।
                    
                 
                        
                    
                        
                                पत्रकार बस्नेतका पिता ललितबहादुरको निधन
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            वडापालिकाडटकमका कन्ट्रिव्युटर तथा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतका पिता ललितबहादुर बस्नेतको निधन भएको छ । 
                    
                 
                        
                    
                        
                                महाँकाल गाउँपालिकामा भीषण डँढेलो, नियन्त्रणको प्रयासमा सुरक्षा निकाय 
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            दक्षिण ललितपुरमा रहेको महाँकाल गाउँपालिका वडा नं १ बिमिरेमा भिषण डँढेलो लागेको छ । डँढेलो नियन्त्रणका लागि स्थानीय सरकारसहित स्थानीय तह जुटेका छन् ।
                    
                
 
                
             
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    