धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको जग्गा उपयोग गरी किवी खेती गरेका हुन् ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन्
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण
टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिए। पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित बिमा कम्पनीले दुई वर्षअघि गरेको बिमाबापत पाउने रकम भुक्तानी नदिँदा जिल्लाका करिब चार हजार स्याउ किसान प्रभावित भएका हुन् ।  बिमित पक्षका अनुसार कम्पनीको जुम्ला कार्यालयले वास्तविक मूल्याङ्कन गर्नेक्रममा स्थानीय स्याउ बगैँचाको स्थलगत लागत सङ्कलन गरी कागजात अघि बढाए पनि बिमाबापत पाउनुपर्ने रकम दिन आलटाल गरी किसानलाई दुःख दिने काम...
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न अदालतको आदेश
रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न अदालतको आदेश लामिछानेले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भएको अदालतका रजिस्ट्रार अमित उप्रेतीले जानकारी दिए । 
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ?
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ? पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
Weather Update