Odapalika - The Fourth Estate - चौथो अंग
तीनपाने रक्सीलाई बैधता दिन कानुन बनाउन जुट्यो गण्डकी सभा, अध्ययनले यसरी हौसियो सरकार 
तीनपाने रक्सीलाई बैधता दिन कानुन बनाउन जुट्यो गण्डकी सभा, अध्ययनले यसरी हौसियो सरकार  लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलको क्रममा छ
इतिहासमै पहिलोपटक थाइल्याण्ड जाँदै नेपालका प्रधानमन्त्री, के हुँदैछ त्यहाँ ?
इतिहासमै पहिलोपटक थाइल्याण्ड जाँदै नेपालका प्रधानमन्त्री, के हुँदैछ त्यहाँ ? सम्बन्ध गाँसिएको ५६ वर्ष भए पनि नेपालका प्रधानमन्त्रीले अहिलेसम्म सो देशको भ्रमण गरेका थिएनन् । थाइ प्रधानमन्त्री भने एकपटक विमस्टेकमै सहभागी हुन नेपाल आएका थिए
आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी 
आजबाट सकिदै संघीय संसदको हिउँदे अधिवेशन, अब बजेटको तयारी  सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ
कर्णाली प्रदेशका ४४६ वटा वडालाई किन गरियो पहेँलो क्षेत्रमा बर्गीकरण ? 
कर्णाली प्रदेशका ४४६ वटा वडालाई किन गरियो पहेँलो क्षेत्रमा बर्गीकरण ?  १०५ वटालाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको
यी राशिका व्यक्तिलाई आज सजिलै बनाउन सकिन्छ अप्रिल फुल
यी राशिका व्यक्तिलाई आज सजिलै बनाउन सकिन्छ अप्रिल फुल यी राशिका व्यक्तिलाई आज सजिलै बनाउन सकिन्छ अप्रिल फुल
दशरथचन्दमा गुड्नेछ अब नगरपालिकाको बस 
दशरथचन्दमा गुड्नेछ अब नगरपालिकाको बस  बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ ।नगरपालिका आफैँले बस खरिद गरेको छ
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच सुरू, कुन कुन पालिका हुन् ती ?
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच सुरू, कुन कुन पालिका हुन् ती ? आयोगले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा गग्गा नापजाँच सुरु भएको हो ।
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू 
गोसाइकुण्डको अपीलः रैथानै बाली उत्पादन र ब्राण्डिङमा पैसा छ, पालिकामा लिन आउनू  रसुवाको गोसाइकुण्ड गाउँपालिकालेले ५० प्रतिशत अनुदानमा रैथानै बाली प्रवद्र्धनको प्रस्ताव अघि सारेको छ ।
आठबीसकोट नगरपालिकामा ५० बेडको स्याटलाइट अस्पताल बन्ने 
आठबीसकोट नगरपालिकामा ५० बेडको स्याटलाइट अस्पताल बन्ने  दैलेखको आठबीसकोट नगरपालिकामा ५० बेडको  स्याटलाइट अस्पताल सञ्चालन हुने भएको छ
मन्दिरमा लुकेका दुर्गा प्रसाईको फेसबुक बयानः मलाई मार्ने सूचना पाएपछि भागेको हुँ 
मन्दिरमा लुकेका दुर्गा प्रसाईको फेसबुक बयानः मलाई मार्ने सूचना पाएपछि भागेको हुँ  शुक्रवार राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएको असहिष्णु आन्दोलनपछि फरार राजावादी अभियानकर्ता दुर्गा प्रसाईले आफुलाई मार्ने षड्यन्त्र पाएका कारण आफु सुरक्षित हुन सुरक्षाा घेरा तोडेको बताएका छन्
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी 
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी  सभा र विरोध प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिको नोक्सान गरेको र फोहोर गरेको भन्दै काठमाडौँ महानगपालिकाले तोकेको  जरिमाना तिर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरका छन्
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना 
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना  काठमाडौँ महानगरपालिकाले शुक्रवार काठमाडौँको तीनकुने, सिनामंगल, कोटेश्वर, जडिवुटीलगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।
Weather Update