सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल
सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा भएको सर्वदलीय बैठकमार्फत जारी गरिएको सार्वजनिक अपिलमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि  उपमहासचिव लेखराज भट्टले जानकारी दिए। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
विकास मिडियाले पहिचान गर्यो विकास नायक, अवार्डबाट १० जना सम्मानित
विकास मिडियाले पहिचान गर्यो विकास नायक, अवार्डबाट १० जना सम्मानित विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका हुन् । 
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ
कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ प्रहरीले कारागारबाट फरार व्यक्तिसहित मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । 
यस्तो रहने छ आज दिनभरिको मौसम
यस्तो रहने छ आज दिनभरिको मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ ।
पोल्यान्डका नेपालीले नेपाल सरकारसँग मागे दूतावास
पोल्यान्डका नेपालीले नेपाल सरकारसँग मागे दूतावास युरोपेली मुलुक पोल्यान्डमा रहेका नेपालीले यहाँ नेपाली राजदूतावास स्थापना गर्न माग गरेका छन्।
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार बंगलादेशमा ४४ वर्षीया हिन्दु समुदायकी एकल महिलालाई सामूहिक बलात्कार गरिएको छ।
निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने
निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
टिकट काउन्टरमा बसेर लागुपदार्थ खाएको आरोपमा बल्खुबाट ७ जना पक्राउ
टिकट काउन्टरमा बसेर लागुपदार्थ खाएको आरोपमा बल्खुबाट ७ जना पक्राउ काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन्।
Weather Update