सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड
सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन  र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज 
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
अनुदान हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग
अनुदान हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित : वित्त आयोग आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि सिफारिस गरेको रकम आंशिक मात्र हस्तान्तरण भएपछि तल्लो तहका विकास गतिविधि सुस्त भएको उल्लेख गरेको छ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन 
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन  कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।
सरकार र आन्दोलनरत नर्सबीच सहमति
सरकार र आन्दोलनरत नर्सबीच सहमति सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ ।
नेपाल अमेरिकासँग चार विकेटले पराजित्
नेपाल अमेरिकासँग चार विकेटले पराजित् आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
Weather Update