कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
शुक्रबार, पुस २६, २०८१
सरकारले १ वर्ष थप्यो सशस्त्र प्रहरीका ४ नायव महानिरीक्षकको पदावधि
शुक्रबार, पुस २६, २०८१
सरकारले सशस्त्र प्रहरीका ४ नायव महानिरीक्षकको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भएर पल्टियो
शुक्रबार, पुस २६, २०८१
सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने
शुक्रबार, पुस २६, २०८१
पाँच वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न मौखिक प्रस्ताव गरिएको छ ।
पोखराबाट काठमाडौँका लागि हिँडे रवि लामिछाने
शुक्रबार, पुस २६, २०८१
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिँडेका छन् ।
३७ लाख धरौटी बुझाएर रिहा भइन् लीला पछाईं
शुक्रबार, पुस २६, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ
शुक्रबार, पुस २६, २०८१
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्को ६ निर्णय
शुक्रबार, पुस २६, २०८१
मन्त्रिपरिषद्को हालै बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
यसरी पुनः हिरासत पुग्दैछन् रवि लामिछाने
शुक्रबार, पुस २६, २०८१
लामिछानेले शुक्रवार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागज गरेर छुटेका कारण उनी आज अदालतमा उपस्थित हुनैपर्छ । अदालतमा उपस्थित नभए पनि उनले उपस्थित हुन चाहेको भन्दै अदालतमा निवेदन पेश गर्नुपर्छ
शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
शुक्रबार, पुस २६, २०८१
पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
चिसाे बढेपछि सियारी गाउँपालिकाले वितरण गर्याे न्यानो कपडा
शुक्रबार, पुस २६, २०८१
पछिल्लो केही दिनयता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय तहहरुले न्यानो कपडा वितरण सुरु गरेकाे छ ।
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
शुक्रबार, पुस २६, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।


